Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन योजना बीमा योजना

यस योजनामा समावेश भएका सुविधाहरु 
परिपक्वता सुविधा 

बीमालेख चालु रही बीमा अवधि समाप्ती मिति सम्म बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही  बीमालेखमा उल्लेख भएको बीमाङ्क  रकम र आर्जित बोनस  बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ ।

 

जोखिम प्रारम्भ

   यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुन्छ  भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर ५ (पाँच) वर्ष पूरा भए पछि को बीमालेखको वार्षिकोत्सव (जुन अगाडी आउँछ) देखि जोखिम प्रारम्भ हुन्छ ।

 

मृत्यु भएमा                                                                                                                                         
बीमा अवधि भित्र जुनसुकै समयमा प्रस्तावक भन्दा अघि बीमित बालबालिकाकोे मृत्यु भएमा ः

  • बीमा जोखिम प्रारम्भ हुनु भन्दा अगाडि बीमित बालबालिकाकोे मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको  मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको  बीमाशुल्क (पुरक करार बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने छ । 
  • बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५(पच्चिस) प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पुरक करार बापतको बीमाशुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत ः अन्त्य हुनेछ । 


 बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिकाकोे मृत्यु अघि प्रस्तावकको मृत्यु भएमा ः
ड्ड    बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिईनेछ ।
ड्ड    मासिक आय सुविधा (ःक्ष्द्य० बीमाङ्कको १% बराबरको रकम बीमित बालबालिका लाई  भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटे पश्चात बीमा अवधि समाप्ति सम्म वा बालबालिकाको मृत्यु जुन अघि हुन्छ सो समय सम्मका लागि प्रदान गरिनेछ ।
ड्ड    बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बीमा अवधि समाप्ति सम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ । 
 बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको  एकै साथ मृत्यु भएमा ः
ड्ड    प्रस्तावकको मृत्यु वापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बीमाङ्क रकमको      २५ (पच्चिस) प्रतिशत रकम भुक्तानी गरिनेछ र  बीमालेख स्वत ः अन्त्य हुनेछ ।  
बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमित बालबालिकाको समेत मृत्यु भएमा 

      बीमाङ्कको २५(पच्चिस) प्रतिशत  तथा बीमित बालबालिका जीवित रहुन्जेल सम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम मध्ये जुन रकम बढी हुन्छ सो  रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत ः अन्त्य हुनेछ । 

 थप गरिएको ऐच्छिक पुरक करार सुविधाहरु (प्रस्तावकको लागी मात्र)
१. दुर्घटना मृत्यु लाभ सुविधा , अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा) तथा घातक रोग सुबिधा 


योग्यता ः
ड्ड    न्यूनतम बीमाङ्क रकम           ः रू २५,०००  (पच्चिस हजार)
ड्ड    अधिकतम बीमाङ्क रकम       ः आयश्रोतको आधारमा गर्न सकिने
ड्ड    प्रस्तावक प्रवेश उमेर          ः २१ वर्ष देखि ६५ वर्ष सम्म
ड्ड    बालबालिका प्रवेश उमेर          ः १ महिना देखि १७ वर्ष
ड्ड    ऐच्छिक सुविधा९ब्म्द्य, एत्म्रएध्द्य, ऋक्ष्० प्रवेश उमेर (प्रस्तावक)    ः २१ वर्ष देखि 
ड्ड    ऐच्छिक सुविधा९ब्म्द्य, एत्म्रएध्द्य, ऋक्ष्०समाप्तिमा अधिकतम उमेर (प्रस्तावक) ः ७० वर्ष
ड्ड    बीमा अवधि                     ः न्यूनतम ५ वर्ष देखि अधिकतम २५ वर्ष सम्म
ड्ड    बीमा समाप्तिमा अधिकतम उमेर( बच्चाको)   ः  ३२ बर्ष 
ड्ड    बीमा समाप्तिमा अधिकतम उमेर( प्रस्तावकको) ः  ७० वर्ष
ड्ड    बीमा शुल्क भुक्तानी तरिका        ः वार्षिक, अर्धवार्षिक , त्रैमासिक, मासिक तथा एकल
    समर्पण सुविधा
ड्ड    वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । सर्मपण मुल्यको गणना बीमा प्राधिकरणको स्वीकृत विधि अनुरुप कम्पनीले गर्नेछ ।

ऋण सुविधा
ड्ड    वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्यको ९०% वा बीमाङ्क रकमको २५  (पच्चिस) प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ सो रकम प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको  एकै साथ मृत्यु भएमा ऋण सुविधा बापत दिइएको रकम  कटाई  बाँकी रकम भुक्तानी गरिनेछ ।

Video

Frequently Asked Questions (FAQ)

It is a child-focused life insurance plan that combines savings and protection to secure a child’s future needs like education and major life goals.
Parents or guardians aged 21–65 years can propose the policy for children aged from 1 month to 17 years.
The minimum sum assured starts from NPR 25,000, while the maximum depends on income level.
The remaining premiums are waived, and the policy continues, ensuring the child still receives full benefits at maturity.
At the end of the policy term, the child receives the sum assured along with accumulated bonuses as a lump sum.

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...
जीवन सारथी बीमा योजना जीवन बीमा व् ...