Customer Service: 01-5970971 (Sun-Sat | 9:00 AM - 6:00 PM )  / 9801170971 Email: customer.service@nepallife.com.np

Customer Care: 01-5970971

Citizen Charter

क्र.सं सेवा/सुविधाको प्रकार आवश्यक प्रकृया तथा कागजात शुल्क र दस्तुर लाग्ने समय सम्पर्क स्थान/पदाधिकारी जिम्मेवार विभाग उजुरी तथा गुनासो सुन्ने अधिकारी
1 जीवन बीमा सम्बन्धी जानकारी लिने कम्पनीको केन्द्रीय/शाखा/उपशाखा/इजाजत प्राप्त अभिकर्ताहरूलाई सम्पर्क गर्न सकिने। नलाग्ने तुरून्तै कम्पनीको केन्द्रिय/शाखा/उपशाखा कार्यालय तथा इजाजत प्राप्त अभिकर्ता मार्केटिङ्ग विभाग नेशनल सेल्स हेड, फोनः ०१-५९७०९७१
2 बीमालेख खरिद गर्न आधिकारिक अभिकर्ता वा कर्मचारीको सहयोगबाट आवश्यक फारम भर्ने र आवश्यक कागजातहरू पेश गर्ने।
  आवश्यक कागजातहरूः
क.जीवन बीमा प्रस्ताव फारम,
 ख.व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरण,
ग. नागरिकता वा अन्य सरकारी निकायबाट जारी प्रमाण पत्र,
घ.बीमित/ प्रस्तावकको फोटो,
ङ.चिकित्सक प्रतिवेदन, स्वास्थ्य परिक्षण प्रतिवेदन - आवश्यकता अनुसार,
च. आम्दानीको श्रोत खुल्ने कागजात आवश्यक भएमा सो कागजात,
छ.आवश्यक भएमा अन्य कागजात
बीमाङ्क तथा जोखिमका आधारमा प्रिमियम निर्धारण हुने पूरा कागजातहरू प्राप्त भए सोहि दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख जोखिमाङ्कन विभाग जोखिमाङ्कन विभाग प्रमुख, फोनः ०१-५९७०९७१
3 बीमालेख संसोधन  आवश्यक कागजातहरूः
क.तोकिएको निवेदन,
ख.संसोधनको औचित्य पुष्टि गर्ने प्रमाण/ कागजात
नलाग्ने पूरा कागजातहरू प्राप्त भएको ३ दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख पोलिसी सर्भिसिङ्ग विभाग पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख, फोनः ०१-५९७०९७१
4 बीमालेख पुनर्जागरण  आवश्यक कागजातहरूः
क. तोकिएको निवेदन,
ख.व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरण,
ग. चिकित्सक प्रतिवेदन, स्वास्थ्य परिक्षण प्रतिवेदन - (आवश्यकता अनुसार ),
घ. पेशा परिवर्तन भए नभएको व्यहोरा स्पष्ट खुलाउनुपर्ने।
तिर्न बाँकी बीमा शुल्क र ब्याज पूरा कागजातहरू प्राप्त भएको ३ दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख पोलिसी सर्भिसिङ्ग विभाग पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख, फोनः ०१-५९७०९७१
5 बीमालेख धितोमा कर्जा  आवश्यक कागजातहरूः
क. तोकिएको निवेदन,
ख. सक्कल बीमालेख,
ग.नागरिकता वा अन्य सरकारी निकायबाट जारी प्रमाण पत्र,
घ. बैंक खाता विवरण
नियमानुसार हुलाक टिकट पूरा कागजातहरू प्राप्त भए सोहि दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख पोलिसी सर्भिसिङ्ग विभाग पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख, फोनः ०१-५९७०९७१
6 बीमालेख समर्पण मुल्य भुक्तानी  आवश्यक कागजातहरूः
क. तोकिएको निवेदन,
ख. सक्कल बीमालेख,
ग. नागरिकता वा अन्य सरकारी निकायबाट जारी प्रमाण पत्र,
घ. बैंक खाता विवरण
नलाग्ने पूरा कागजातहरू प्राप्त भएको ७ दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख पोलिसी सर्भिसिङ्ग विभाग पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख, फोनः ०१-५९७०९७१
7 बीमालेख हराए/नासिएमा  आवश्यक कागजातहरूः
क.तोकिएको निवेदन,
ख.नागरिकता वा अन्य सरकारी निकायबाट जारी प्रमाण पत्र,
ग.बीमालेख च्यातिएमा, झुत्रो भएमा वा किराले खाएमा सो विग्रिएको बीमालेख कम्पनिमा बुझाई प्रतिलिपिको प्रकृया गर्ने
नियमानुसार सोहि दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख पोलिसी सर्भिसिङ्ग विभाग पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख, फोनः ०१-५९७०९७१
8 पुणर् वा आशिंक दाबी भुक्तानी १. आशिंक दाबी भुक्तानी,  आवश्यक कागजातहरूः
क. तोकिएको निवेदन,
ख. सक्कल बीमालेख,
ग. बैंक खाता विवरण।

२. पूर्ण अबधि दाबी भुक्तानी,  आवश्यक कागजातहरूः
क. सक्कल बीमालेख,
ख. नागरिकता वा अन्य सरकारी निकायबाट जारी प्रमाण पत्र,
ग. बैंक खाता विवरण
नलाग्ने सोहि दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख पोलिसी सर्भिसिङ्ग विभाग पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख, फोनः ०१-५९७०९७१
9 मृत्यु दाबी भुक्तानी  आवश्यक कागजातहरूः
क.बीमितको मृत्यु भएको जानकारी पत्र/निवेदन,
ख.दावीकर्ताले भर्ने विवरण,
ग.बीमित परिचय पत्र,
घ. बीमितको मृत्यु दर्ता प्रमाणपत्र,
ङ.बीमित र बीमालेखमा ईच्छाएको व्यक्ति/हकवाला बिच नाता प्रमाणपत्र,
च. बीमित र ईच्छाएको व्यक्ति/हकवालाको नागरिकता वा अन्य सरकारी निकायबाट जारी प्रमाण पत्र,
छ. मृत्युको प्रकृतिको आधारमा आवश्यकता अनुसार थप कागजातहरू
नलाग्ने पूरा कागजातहरू प्राप्त भएको १५ दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख दाबी विभाग दाबी विभाग प्रमुख, फोनः ०१-५९७०९७१
10 अभिकर्ता इजाजत पत्र सम्बन्धमा १.अभिकर्ता नियुक्त सम्बन्धमा,  आवश्यक कागजातहरूः
क. S.L.C वा सो भन्दा माथिको Marksheet  र Character Certificate,
ख.नागरीकता,
ग.पासपोर्ट साइज फोटो ३,
घ.प्यान (PAN),
ङ उदघोषण पत्र,
च.ट्रेनिङ्ग सर्टिफीकेट। अभिकर्ता परिक्षा शुल्क रु.५०० /-, अभिकर्ता इजाजत पत्र शुल्क रु.५०० /- (नयाँ अभिकर्ता इजाजत पत्र र नविकरण दुबैलाई)।
२.अभिकर्ता इजाजत पत्र नविकरण सम्बन्धमा,  आवश्यक कागजातहरूः नयाँ इजाजत पत्र लिन चाहिने जस्तै सबै कागजातहरू पुन
अभिकर्ता परिक्षा शुल्क रु.५०० /-, अभिकर्ता इजाजत पत्र शुल्क रु.५०० /- पूरा कागजातहरू प्राप्त भएको ७ दिन भित्र नजिकैको शाखा तथा उपशाखा कार्यालय/ कार्यालय प्रमुख एजेन्सी विभाग एजेन्सी विभाग प्रमुख, फोनः ०१-५९७०९७